आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महरा प्रकरणः नेकपाका महिला सांसदहरुले आवाज उठाएनन्

बिहीबार, १६ असोज २०७६, ०७ : २१
बिहीबार, १६ असोज २०७६

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।

राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए ।

महरामाथि यौन दुव्र्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन् । प्रतिपक्षी दलका महिला सांसदहरुले पनि खासै बोलेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप