गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा नेकपाका गिरिप्रसाद सिन्जाली विजयी
आइतबार, १५ मङ्सिर २०७६, ०७ : २२
गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ को वडाक्ष्यमा नेकपाका गिरिप्रसाद सिन्जाली विजयी भएका छन् । उनी ८०२ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बेद बहादुर दर्लामीले ७२७ मत प्राप्त गरेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार मन बहादुर पचभैयाले १ मत प्राप्त गरेका छन् भने ।
उक्त क्षेत्रमा १५४४ मत खसेको थियो भने १४ मत बदर भएको थियो ।