आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणको आशंकामा ४ जना अस्पताल भर्ना

बुधबार, २१ फागुन २०७६, २१ : ०१
बुधबार, २१ फागुन २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार ४ जना भर्ना अस्पतालमा  भएका छन् । कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल नेपाल आएका एक जना फ्रेन्च नागरिक  शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका हुन् ।

अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने बताए ।  उनका अनुसार तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप