आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्माता रामप्रसाद रिजाल अस्पताल भर्ना

काठमाडौँ । फिल्म निर्माता रामप्रसाद रिजाललाई भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा भर्ना गरिएको छ । उनलाई केही समयअघि हृदयाघात भएको थियो । अहिले उनको मुटुमा गम्भीर समस्या देखिन थालेको बताइएको छ...