सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण

शनिबार, १८ वैशाख २०७८, २२ : २५
शनिबार, १८ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। तीन दिनदेखि अस्वस्थ रहनुभएका नेता भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो।

तरूण विभागको नेतृत्वमा समेत रहनुभएका नेता भण्डारीलाई सामान्य लक्षण देखिएको छ । उनी अहिले होम आइसोलेसनमा रहेका छन् । नेता भण्डारीसहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप