सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा कार दुर्घटना, काँग्रेस नेता भण्डारीका भाईको मृत्यु

मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीका डा.शंकर भण्डारीको मृत्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७...