आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कुन तरकारीको मूल्य कति ?

सोमबार, २९ कात्तिक २०७८, ०८ : ११
सोमबार, २९ कात्तिक २०७८

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले आजको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा वृद्धि भएको छ ।  कालीमाटी तरकारी बजारका अनुसार तरकारीको दर प्रति केजी भिण्डी १००, बोडी २१, ब्रोकाउली १२० छ भने पाकेको फर्सीको मूल्य प्रति केजी २५ रुपैयाँ रहेको छ । समितिका अनुसार आजको गोलभेडाको मूल्य लोकलको ७५ र टनेलको ६५ रुपैंयाँ छ भने आलु ४५ देखि ५५ रुपैंयाँ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप