आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारीको मूल्यसूची

बिहीबार, ०२ मङ्सिर २०७८, ०७ : ४३
बिहीबार, ०२ मङ्सिर २०७८

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बिहीबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको ४५ देखि ४८ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ८५ प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १०५ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आजको मूल्यसूची:

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप