आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज कुन तरकारीको मूल्य कति ?

शुक्रबार, ०३ मङ्सिर २०७८, ०८ : ३४
शुक्रबार, ०३ मङ्सिर २०७८

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य ४९ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा लोकलको औसत मूल्य ९० प्रतिकिलो रहेको छ भने लोकल घिउ सिमीको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आजको मूल्यसूची :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप