सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाले उम्मेदवारी दर्ता

मङ्गलबार, २० पुस २०७८, १० : ००
मङ्गलबार, २० पुस २०७८

राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी माघ १२ गते बागमती प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।

आसन्न फागुनमा बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । उनीहरुको ठाउँमा पौडेल र तिमल्सिनालाई अगाडि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप