आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले बागमती प्रदेशले तोकेको जिम्मेवारीप्रति नुवाकोटमा असन्तुष्टि

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँटमा नुवाकोटबाट प्रदेश कमिटीमा निर्वाचित एमालेका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बागमती प्रदेशको गत नेतृत्वकालमा संसदीय र स्थानीय...