सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘लौरो अभियान’को प्रतिबद्धता : भ्रष्टाचारीलाई जन्मकैद दिनेसम्म

शनिबार, ०५ कात्तिक २०७९, १२ : ४६
शनिबार, ०५ कात्तिक २०७९

हाम्रो नेपाली पार्टीअन्तर्गतको ‘लौरो अभियान’ले आगामी निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। अभियानले राष्ट्रिय, अन्तर्राष्ट्रिय योजनासहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।

पत्रमा दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अगाडि बढ्नेदेखि नेपाललाई विश्वमा हरियो स्वर्गको रूपमा चिनाउनेसम्मका प्रतिबद्धता गरिएको छ।

त्यस्तै प्रतिबद्धता पत्रमा नीतिगत अवधारणाका रूपमा शिक्षा स्वास्थ्यलाई नि:शुल्क गरिने, प्रदेश सरकार खारेज गरिने, भ्रष्टाचारीलाई जन्मकैद दिने व्यवस्था गरिने, बलात्कारीलाई नपुंसक बनाउने कानुन बनाउनेलगायत उल्लेख गरिएको छ। हेर्नुहोस् यस्तो छ प्रतिबद्धता पत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप