सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘लौरो अभियान’को प्रतिबद्धता : भ्रष्टाचारीलाई जन्मकैद दिनेसम्म

हाम्रो नेपाली पार्टीअन्तर्गतको ‘लौरो अभियान’ले आगामी निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। अभियानले राष्ट्रिय, अन्तर्राष्ट्रिय योजनासहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो। पत्रमा दीर्घकालीन निकाससहितको दीर्घकालीन मास्टरप्लान बनाएर...