सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

बुधबार, ०७ मङ्सिर २०७९, ०७ : ३२
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् । 

उनले १४ हजार ४५८ मतका साथ  विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् । काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप