बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको २५ औँ अधिवेशन अन्तरगत भएको निर्वाचनमा अर्यालले प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल प्यानलसहित निर्वाचित भएका...