सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशसभातर्फ सिन्धुपाल्चोक–१ (क) मा कांग्रेसकी मसिना खड्का निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ४३
बुधबार, ०७ मङ्सिर २०७९

नेपाली कांग्रेसले प्रदेशसभा तर्फ सिन्धुपाल्चोक–१ (क) मा जित हासिल गरेको छ । सो क्षेत्रमा कांग्रेसकी मसिना खड्का भण्डारी १४ हजार ६५२ मतसहित निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका युद्ध विक्रम तामाङले १३ हजार ४९० मत पाए । यस्तै, राप्रपाकी निर्मला श्रेष्ठले दुई हजार ६७ मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप