सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तनहुँ २ को प्रदेश (१) मा एमाले उम्मेदवार महत विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १० : २४
बुधबार, ०७ मङ्सिर २०७९

तनहुँ २ को प्रदेश (१) मा  एमालेबाट उम्मेदवार श्यामराजा महतले गण्डकी प्रदेशसभामा विजयी भएका छन् । 

महतले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । उनले १५ हजार ६४३ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार न्यौपानेले १३ हजार ८८१ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप