सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं १० प्रदेश (क) मा कांग्रेसका पुकार महर्जन विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १० : ३२
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नं १० अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी भएका छन् । 

उनले १० हजार ८२ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार उमेशराज सापकोटाले ७ हजार हजार ४०० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप