सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोल्पा–१ (१) मा माओवादीका महरा निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, ११ : ०४
बुधबार, ०७ मङ्सिर २०७९

रोल्पा प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ (१) जोख बहादुर महरा निर्वाचित भएका छन् । 

महरा १९ हजार ४२५ मतसहित निर्वाचित बन्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बहादुर बुढाथोकीले ५ हजार ४०५ मतमात्र पाएका छन् । महरा र बुढाथोकीबीचको मतान्तर १४ हजार ०२० रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप