पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, ०९ : २१
पर्वतको प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
यो क्षेत्रमा उम्मेदवार पदम गिरी निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई हराउदै निर्वाचित भएका हुन् । गिरी र जोशीबीचको मतान्तर २ हजार २६३ रहेको छ ।
एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याएका छन् ।