सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँ उपत्यकामा वर्षा, तस्बिरमा हेर्नुहोस्

आइतबार, १४ फागुन २०७९, १६ : ०९
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा भएको छ । उपत्यकामा लामो समयपछि असिनासहित वर्षा भएको हो ।  पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लामो समय निरन्तर वर्षा नभई हल्का वर्षाको मात्रै सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । हेरौं काठमाडौंमा भएको वर्षाका तस्बिरहरु :

barsa (7)barsa (8)barsa (9)barsa (10)barsa (11)barsa (4)barsa (5)barsa (6)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप