सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ । काठमाडौँको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...