सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा वर्षा

शनिबार, २७ फागुन २०७९, १८ : ०५
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ । काठमाडौँको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप