आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप लिग–२

कुशल भुर्तेलको अर्धशतक पूरा

बिहीबार, ०२ चैत २०७९, १४ : ५९
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । 

कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

१६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९८ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप