आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्धसतक बनाएलगत्तै पेभेलियन फर्किए कुशल भुर्तेल

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको...