आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई रनमै आउट भए कुशल भुर्तेल

बिहीबार, ०९ कात्तिक २०८०, ११ : ०९
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गर्दैछ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । 

नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको छ । कुशललाई हङ्कङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप