आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेलले लिए लगातार चार विकेट

बुधबार, ०३ साउन २०८०, १२ : २७
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को छैटौं विकेट लिएको छ । 

छैटौं विकेटका रुपमा यूएईका कप्तान अली नासर एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् । 

उनलाई कुशल भुर्तेलले आउट गराए । उनको क्याच पनि कुशल भुर्तेलले नै लिएका हुन् ।  कप्तान आउट हुँदा यूएईले २९.४ ओभरमा एक सय २१ रन बनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप