आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपालले चौथो विकेट गुमायो, कुशल भुर्तेलको आउट

बिहीबार, ०२ चैत २०७९, १५ : ०९
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले चौथो वोकेट गुमाएको छ । 

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका कुशल भुर्तेलले अर्धशत बनाएर आउट भए ।  नेपालका लागि कुशलले ३७ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप