आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेल २८ रन बनाउँदै पेभेलियन फर्किए

मङ्गलबार, १६ असोज २०८०, ०९ : १४
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । 

दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको हो । उनी २८ रन बनाउँदै आउट भएका हुन् । उनले ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ६२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप