आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेलले लिए लगातार पाँच विकेट

बुधबार, ०३ साउन २०८०, १२ : ४८
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सातौं विकेट लिएको छ । सातौं विकेटका रुपमा यूएईले असवान्त भलथपालाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो । 

उनको विकेट कुशल भुर्तेलले लिए । कुशल भुर्तेलले उनलाई विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका हुन् । 

कुशल भुर्तेलले लगातार पाँचौं विकेट लिएका हुन् ।  उनी आउट हुँदा यूएईले ३३.३ ओभरमा एक सय ३१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप