आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धसतक

मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : २८
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक बनाएका छन् । उनले २६ बलमा अर्धसतक बनाएका हुन् । 

उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।  नेपालले सात ओभरमा कुनै पनि विकेट नगुमाई ७२ रन बनाएको छ ।

एक सय ४६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप