आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो बलमै आउट भए कुशल भुर्तेल

सोमबार, ०१ साउन २०८०, १४ : २८
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दकाे आफ्नो दोस्रो खेलमा सोमबार नेपालले प्रारम्भमै विकेट गुमाएको छ ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै पेभेलियन फर्किए । उन आउट हुँदा नेपालले खातासम्म खोलेको थिएन । उनको विकेट भारतीय बलर हर्षित राणाले लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप