आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

चौका प्रहार गर्दा कुशलको भाँचियो ब्याट

बुधबार, १२ वैशाख २०८१, ११ : १८
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ । 

उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा कुशलको ब्याट भाँचिएको हो । तीन ओभरको खेल सकिँदासम्म नेपालले कुनै पनि विकेट नगुमाई २६ रन बनाएको छ ।  394597963_874648374266588_1118890447939495903_n

कुशल भुर्तेल २० रन र आसिफ शेख पाँच रन बनाउँदै क्रिजमा छन् । कुशलले १२ बलमा चार चौका हिर्काएका छन् । ब्याट भाँचिनुअघि कुशल क्याच आउट हुनबाट जोगिएका थिए ।

394451148_992355528686750_725211322025083888_n


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप