आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेलले लिए यूएईको चौथो विकेट

बुधबार, ०३ साउन २०८०, १२ : ०७
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को चौथो विकेट लिएको छ । चौथो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् ।

उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान लभप्रित सिंहलाई पेभेलियन फर्काएका हुन् । उनले ५२ रन बनाए । ओपनर ब्याट्सम्यान लभप्रित सिंहले ८१ बलको सामना गरी एक छक्का र ६ वटा चौका हिर्काएका थिए ।

उनी आउट हुँदा यूएईले २५.५ ओभरमा एक सय ६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप