आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालका ७३ प्रतिशत परिवारमा मोबाइल फोन सुविधा

शनिबार, ११ चैत २०७९, १३ : ५०
शनिबार, ११ चैत २०७९

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त नतिजाअनुसार साधारण मोवाइल फोन हुने परिवार ७३.१५ प्रतिशत रहेका छन् । यस्तै स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । ३.८८ प्रतिशत परिवारमा भने मोबाइल फोन, टेलिभिजन जस्ता कुनै सुविधा नरहेको पाइयो ।  

९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । 

नेपालमा रहेका कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२१ प्रतिशतमा साइकल उपलव्ध रहेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप