आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वको पहिलो मोबाइल : १.१ केजी तौल, चार्ज हुन १० घण्टा

३ अप्रिलको दिन विश्वको टेलिकमको इतिहासमा सबैभन्दा ठुलो घटनाहरू मध्ये एक हो । आजको दिन अर्थात् ३ अप्रिल १९७३ मा अमेरिकाको न्युयोर्क सहरमा विश्वको पहिलो मोबाइल फोन सार्वजनिक भएको थियो...