मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भुटानले हान्यो नेपालविरुद्ध गोल

मङ्गलबार, १४ चैत २०७९, १८ : ३०
मङ्गलबार, १४ चैत २०७९

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले गोल खाएको छ ।  मंगलबार दशरथ रंगशालमा जारी खेलको १९ औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेका हुन् । यससँगै नेपाल १–० ले पछाडि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप