आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री महतले गरे पदबहाली

शुक्रबार, १७ चैत २०७९, १६ : ३१
शुक्रबार, १७ चैत २०७९

काठमाडौं । अर्थमन्त्रीमा नियुक्त भएर शपथ लिएलगत्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले पदबहाली गरेका छन् ।

सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप