आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण बन्दैछ : अर्थमन्त्री

नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन्। शुक्रबार नुवाकोट जिल्ला भलिबल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र...