सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक महिला फुटबल : नेपाल र भियतनाम भिड्दै

शनिबार, २५ चैत २०७९, ०६ : ४१
शनिबार, २५ चैत २०७९

काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज  भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ । यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ ।

दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप