सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भियतनामविरुद्ध नेपालको असफल प्रयास, तस्बिरहरू

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एसियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग...