आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता

सोमबार, ०८ जेठ २०८०, १८ : ४०
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ । 

सोमवार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थ मन्त्रीबीच भेटवार्ता भएको हो । 

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थ सचिव अर्जुन पोखरेलको पनि सहभागिता रहेको थियो । 

उपाध्यक्ष बु्रक्सले गत शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसीसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप