सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बजेट

सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब विनियोजन

सोमबार, १५ जेठ २०८०, १६ : ३८
सोमबार, १५ जेठ २०८०

काठमाडौं । यस पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ । अर्थमन्त्री डा‍.प्रकाशशरण महतले सोमबार संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताए ।
यो रकम कुल बजेटको ७३ प्रतिशतभन्दा बढि हुन आएको अर्थमन्त्तत्री महतले जानकारी दिए । ठुलो रकम यसरी छुट्याउनुपर्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप