आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार महिनामा गण्डकीको बजेट खर्च ११ प्रतिशतमात्रै

पोखरा । गण्डकी प्रदेशले चालु आर्थिक वर्ष (२०८०÷०८१) को पहिलो चार महिनामा जम्मा ११ प्रतिशत बजेट खर्च गरेको छ । साउनदेखि कात्तिकसम्म ११.०३ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको...