आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस–एमाले समीकरण बन्ने ‘त्रास’ले एकीकृत समाजवादी र जसपा ‘बजेटमा ब्याक’ !

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति चर्को असन्तुष्टि प्रकट गर्दै आएका सत्तारुढ तीन दल अन्ततः नाटकीय रूपमा थामथुम भएका छन् । गत जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले...