सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिगो आर्थिक वृद्धि हासिल गर्नु नै बजेटको मुख्य चुनौती

सोमबार, १५ जेठ २०८०, १६ : ४२
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले उच्च ब्याजदरका कारण लगानी बढ्न नसक्दा र सरकारको पुँजीगत खर्च हुन नसक्दा आर्थिक गतिविधिमा सुस्तता देखिएको बताएका छन् ।

आगामी वर्षको बजेट प्रस्तुत गर्नेक्रममा उनले मूल्यवृद्धि अत्यधिक हुँदासम्म आर्थिक गतिविधि चलायमान बन्नुमा समस्या उत्पन्न भएको बताए ।

यस्तो अवस्थामा दिगो आर्थिक वृद्धि गर्ने मुख्य चूनौतीका रुढमा अघि आएको अर्थमन्त्री डा. महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप