सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बजेट

बढ्न सकेन पूँजीगत खर्चको प्रभावकारिता

सोमबार, १५ जेठ २०८०, १६ : ४४
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीगत खर्चको प्रभावकारिता बढ्न नसकेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले बजेटबाट लिएको लक्ष्यअनुसारको पूँजीगत खर्च बढ्न नसकेको बताएका हुन् ।

उनले आयोजनाको पूर्वतयारी र प्राथमिकीकरण नगरी साधारण स्रोत छर्ने प्रवृत्ति रहँदा पूँजीगत खर्च अपेक्षाअनुसार नरहेको बताएका हुन् । यस्तै उनले सरकारी खर्चलाई उपलब्धिमूलक बनाउने चूनौती रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप