सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२० वटा सार्वजनिक संस्थान खारेज

सोमबार, १५ जेठ २०८०, १६ : ५७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । सरकारले २० वटा सार्वजनिक संस्थान खारेज गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत सो कुराको जानकारी दिएका हुन् ।

सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले दिएको सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै सरकार स्थायी संरचनामा दोहारो कार्यक्षत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यकता सकिएका २० वटा सर्वाजनिक संस्थानहरु खारेज गरिको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप