सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजेटमा निर्माण सामग्री सहज रुपमा उपलब्ध गराइने प्रतिबद्धता

सोमबार, १५ जेठ २०८०, १६ : ५८
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले विकास निर्माणका लागि निर्माण सामग्रीको सहज उपलब्ध गराउने बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट भाषण गर्दै उनले निर्माण सामग्रीको सहज आपूर्ति बढाउन सहज बाटोबाट उपयुक्त भनिएका खानीबाट तोकिएको समयमा ढुङ्गा गिट्टी बालुवा निकाल्न सक्ने व्यवस्था मिलाइने बताएका छन् । 

यस्तै बैदेशिक सहायता रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गरिने र बैदेशिक ऋणलाई विकास खर्चमा लगानी गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप