सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
बजेट भाषण

संघीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

सोमबार, १५ जेठ २०८०, १७ : ००
सोमबार, १५ जेठ २०८०

 काठमाडौँ ।  संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । 

वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड 

र   स्थानीय तहलाई ८७ अर्ब  ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप